कीर्तिपुरको मेयरका लागि नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार सिफारिस

थानकोट । मंसिर १६ मा कीर्तिपुर नगरपालिकामा हुने नगरप्रमुख पदको उपनिर्वाचनका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन्। मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् । कीर्तिपुरमा राप्रपाबाट धुर्व महर्जन मेयरको उम्मेदवार … Continue reading कीर्तिपुरको मेयरका लागि नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार सिफारिस