विश्वकपमा छनोट भएको यू-१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने
थानकोट । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी-२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ । आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयाे । बुधबार … Continue reading विश्वकपमा छनोट भएको यू-१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed