बन्दीपुर केबलकारको भाडादर के कति छ ?
थानकोट । तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रवर्द्धन गरेको बन्दीपुर केबलकार चढ्नेको संख्या दिनुहुँ बढ्दो छ । गत जेठ ३१ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको बन्दीपुर केबलकार चढ्न चहलपहल बढेको हो। केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने कम्पनीको दाबी छ । बन्दीपुरको केबलकार चोकदेखि … Continue reading बन्दीपुर केबलकारको भाडादर के कति छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed