कीर्तिपुरमा १० नं. वडाको मत गणना जारी रहँदा माओवादी केन्द्रका उम्मेदवारको छलाङ
थानकोट । कीर्तिपुरमा मेयर पदको निर्वाचनको नतिजा सार्वजनिक हुने चरणमा छ । केही मत गणना बाँकी रहँदा नेपाली काँग्रेसले जिततर्फ अघि बढिरहँदा नेकपा माओवादीका केन्द्रका उम्मेदवारले मतान्तर घटाएका छन् । ताजा अवस्थामा कीर्तिपुरमा कांग्रेस ५२२७, माओवादी केन्द्र ४६३९ र एमाले ३्५९८ को अवस्थामा छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed