चन्द्रागिरि नगर कार्यपालिका सदस्यहरूद्धारा त्रिभुवन पार्कको अनुगमन
थानकोट । चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको नेतृत्वमा नगरका कार्यपालिका सदस्यहरूले शुक्रबार थानकोटस्थित त्रिभुवन पार्क (शहीद स्मारक प्रकृति प्रतिष्ठान) को स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता एवं वडा नंं ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू संजय सिग्देल, घनश्याम लुँइटेल, श्रीकृष्ण खत्री, नगरका कार्यपालिका तथा नगरर सभा सदस्य तथा प्राविधिक … Continue reading चन्द्रागिरि नगर कार्यपालिका सदस्यहरूद्धारा त्रिभुवन पार्कको अनुगमन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed