नेपाल प्रिमियर लिगः चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
थानकोट । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। फाइनल प्रवेशका लागि कर्णालीले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर भइरहेको छ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ। बुधबार भएको ‘एलिमिनेटर’ खेलमा … Continue reading नेपाल प्रिमियर लिगः चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed