सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा, जनकपुर बोल्ट्स ८ विकेटले पराजित

थानकोट। जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि विनोद भण्डारी अविजीत ५८ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए … Continue reading सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा, जनकपुर बोल्ट्स ८ विकेटले पराजित