कमला कार्की स्मृति दिवसः नैकापस्थित बन्थःचा मिसा पूच १ लाख रुपैयाँसहित सम्मानित

थानकोट । चन्द्रागिरि नगरपालिका तीनथानास्थित कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नवाैं स्मृति दिवस मनाएको छ । ब्राइट फ्यूचर माविमा आयोजित एक समारोहका बीच प्रतिष्ठानले नवाैं स्मृति दिवसका अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थाको सम्मान गरेको छ । प्रतिष्ठानले यस वर्ष चन्द्रागिरि नगरमा रही सामाजिक कार्यमा सक्रिय रहेको मूल्याकंन गर्दै हालै जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित थानकोटकी एलिना … Continue reading कमला कार्की स्मृति दिवसः नैकापस्थित बन्थःचा मिसा पूच १ लाख रुपैयाँसहित सम्मानित