७१ जिल्लामा भूमि आयोग गठन, काठमाडाैंको अध्यक्षमा कागेश्वरीका कृष्णजी खड्का

थानकोट । देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ । सोमबार भूमि व्यवस्था मन्त्रालयले ती जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्ति गरेको हो । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण समेत भएको छ । पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने … Continue reading ७१ जिल्लामा भूमि आयोग गठन, काठमाडाैंको अध्यक्षमा कागेश्वरीका कृष्णजी खड्का