पेट्रोलको भाउ लिटरमा २ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको  छ ।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको  हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *