थानकोटबाट धुलिखेलसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस
थानकोट । थानकोट-धुलिखेल रुटमा यात्रु बस सेवा सञ्चालन हुने भएको छ । माघ १० गतेबाट महानगर यातायात प्रालिले यो रुटमा यात्रु बस सेवा सञ्चालन गर्न लागेको हो । करिब ४१ किलोमिटर दूरीको यस रुटमा ४० वटा बस सञ्चालनको तयारी भइरहेको महानगर यातायात प्रालिका अध्यक्ष मधुसूदन उपाध्याय अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिए । उनका अनुसार थानकोट … Continue reading थानकोटबाट धुलिखेलसम्म यात्रु बस सेवा सुरु हुँदै, महानगर यातायातले गुडाउँदैछ ४० वटा बस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed