थानकोट-धुलिखेल सिधा यात्रु बस सेवा सुरु, महानगर यातायातका ४० बस गुड्ने

थानकोट । चन्द्रागिरि नगरपालिका-०४ थानकोट गाेदाम चाेकबाट काभ्रेपलान्चोक जिल्लाकाे धुलिखेलसम्म यात्रु बस सेवा सुरु भएको छ। महानगर यातायात प्रालिले बिहीबारबाट थानकोट-धुलिखेल रुटमा यात्रु बस सेवा सुरु गरेको हाे । चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले रिबन काटेर साे बस सेवा आरम्भ भएकाे घाेषणा गरेका हुन् । महानगर यातायातले यस रुटमा ४० वटा बस गुडाउने छ । … Continue reading थानकोट-धुलिखेल सिधा यात्रु बस सेवा सुरु, महानगर यातायातका ४० बस गुड्ने