मातातिर्थ बाैथलीचोकमा वर्ल्डलिंकले बनायो देशकै ठुलो डेटा सेन्टर

थानकोट ।  नेपालको सबैभन्दा ठुलो डेटा सेन्टर ‘डेटा वर्ल्ड’को भौतिक निर्माण कार्य सम्पन्न भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौं चन्द्रागिरिको फेदमा रहेको मातातीर्थ सबस्टेसन नजिकै देशको सबैभन्दा ठुलो डेटा सेन्टर तयार पारेको हो ।  कम्पनीका अनुसार यो अत्याधुनिक डेटा सेन्टर ३.५ मेगावाटको आईटी पावर क्षमता र ५२० ‍र्‍याकले सजिएको छ । यसले … Continue reading मातातिर्थ बाैथलीचोकमा वर्ल्डलिंकले बनायो देशकै ठुलो डेटा सेन्टर