दक्षिणकाली-कीर्तिपुरमा निर्माणाधीन चम्पादेवी केबलकारका बारेमा सांसद केसीको भनाइ (भिडिवो)
थानकोट । सांसद राजेन्द्र कुमार केसीले दक्षिणकाली-कीर्तिपुरमा निर्माणाधीन चम्पादेवी केबलकारका बारेमा स्थानीयले उठाएका माग जायज भएको बताएका छन् । काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा सांसद् केसीले सो बताएका हुन् । भिडिवो हेराैं चम्पादेवी केबलकारका विषयमा चर्काचर्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed