कीर्तिपुर संवृद्ध बनाउन चम्पादेवी केबलकारको निर्माण अपरिहार्य छ- सांसद् पुकार महर्जन
थानकोट। बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले कीर्तिपुर संवृद्ध बनाउन चम्पादेवी केबलकारको निर्माण अपरिहार्य रहेको बताएका छन्। काठमाडाैंको कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा संरचना बन्ने गरी चम्पादेवी ईको फ्रेण्डली कम्पनीद्धारा प्रवर्द्धित चम्पादेवी केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक सार्वजनिक सुनुवाईका क्रममा बागमती प्रदेश सभा सदस्य पुकार महर्जनले सो बताएका हुन् । भिडिवो हेराैंः
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed