सतुङ्गलमा यात्रु बस र माेटरसाइकल ठोकिए

Thankot Times

थानकोट ।

सतुङ्गलमा यात्रु बस र माेटरसाइकल ठोकिएका छन् ।

शनिबार दिउँसो सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल क्षतिग्रस्त भएको छ ।

सो दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

तस्वीर- विश्वास श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *