प्रदेश सभामा सांसद् मोक्तानको प्रश्नः थानकोट-चित्लाङ सडक कहिले बनिसक्छ माननीयज्यू ? (भिडिवो))
थानकोट ।
नेकपा माओवादीकी प्रदेश सभा सदस्य कुमारी मोक्तानले काठमाडाैंसँग हेटाैँडा जोड्ने सडक मार्गहरूको स्तरोन्नति एवं सुधारका विषयमा धारणा माग गरेकी छन् ।
बागमती प्रदेश सभाको पाँचौं अधिवेशन बैठकमा सांसद्हरूले आ-आफ्नो धारणा राख्ने क्रममा शनिबार आफ्नो धारणा राख्दै सांसद् कुमारी मोक्तानले थानकोट-चित्लाङ सडक, मातातिर्थ-फाखेल सडक लगायतका सडकका विषयमा प्रदेश सभाको ध्यानाकर्षण गराएकी हुन् ।
भिडियो हेराैंः












