यसकारण आज एकदिन चन्द्रागिरि केबलकार सेवा बन्द हुँदैछ
थानकोट ।
आजका बुधबार (माघ ३०) चन्द्रागिरि केबलकारको सेवा स्थगित हुने भएको छ ।
नियमित सुरक्षा जाँच र मर्मतका लागि आज एक दिनका लागि केबलकार सेवा बन्द रहने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भोलि (फागुन १ गते)बाट भने केबलकार सेवा पूर्ववत् रुपमा सञ्चालन हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।
विज्ञप्ति हेराैं













