काठमाडाैंको धोबिखोलामा कार खस्यो
थानकोट ।
काठमाडाैंको धोबिखोलामा आइतबार साँझ नीजि कार खसेको छ ।
स्थानीयले कारका चालकलाई उद्धार गरेका छन् ।
बा २१ च ६६१५ नम्बरको कार खोलामा खसेको हो ।
अहिले कार खोलामा उत्तानो परेको अवस्थामा छ ।
तस्वीरः सागर लामिछाने मगर

















