सतुङ्गल-मातातिर्थ-चखेल-घट्टेखोला सडक चैत्र २१ गतेसम्म बन्द
थानकोट ।
काठमाडाैंलाई-हेटाैंडासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग सतुङ्गल-मातातिर्थ-चखेल-घट्टेखोला-महालक्ष्मी दोभान सडक चैत्र २१ गतेसम्म बन्द गरिने भएको छ ।
सडकका केही खण्ड स्तरोन्नति एवं ढलान गर्नका लागि फागुन ४ गतेबाट २१ गतेसम्म सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ बाट जारी सूचनामा उल्लेख छ ।
सूचना हेराैं













