दोश्रो सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुललाई
थानकोट । कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरको चुनाैती ५-० पन्छाउँदै आयोजक एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ६० हजार नगद पुरस्कार पाउँदा दोश्रो बनेको सैनिक आवासीय महाविद्यालयले २० … Continue reading दोश्रो सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ स्कुललाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed