लमजुङमा भूकम्पको धक्का महशुस
थानकोट ।
लमजुङमा भूकम्पको धक्का महशुस गरिएको छ ।
सोमबार बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिकाको घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३.१ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।














