ट्रिनिटी कलेजको बस र इभी हाइस नैकापमा ठोकिए, क्षतिको विवरण आउन बाँकी
थानकोट ।
थानकोट-कलंकी सडक खण्डको नैकाप क्षेत्रमा मंगलबार दिउँसो सवारी दुर्घटना भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ट्रिनिटी कलेजको बस र विद्युतीय हायस आपसमा ठोकिएका हुन् ।
सो दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तस्वीरः किरण पोखरेल












