काठमाडौंमा भूकम्प महशुस
थानकोट ।
काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
शुक्रबार बिहान २:५२ मा साे कम्पन महशुस गरिएको हाे ।
मध्य रातमा भूकम्प भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।
साे भूकम्प बारेकाे थप विवरण आउन बाँकी छ। यद्यपि कम्पन निकै बेर भएको थियाे ।

















