सिन्धुपाल्चोकमा ६.१ म्याग्नेच्यूडकाे भूकम्प, आधा नेपाल मध्यरातमा जुरुक्कै
थानकोट ।
शुक्रबार बिहान २:५२ बजे सिन्धुपाल्चोक केन्द्र बनाई भूकम्प भएको छ ।
साे भूकम्प ६.१ म्याग्नेच्यूडकाे भएको बताइएको छ । जसको केन्द्रबिन्दु सिन्धुपाल्चोककामदार भैरवकुण्ड क्षेत्र बनेको हाे ।
भूकम्प काठमाडौं तथा पूर्वी नेपालमा महशुस गरिएको विवरण छ ।

















