प्राधिकरणको केन्द्रीय प्रणालीमा समस्या, चन्द्रागिरि नगरसहित अधिकांश क्षेत्रमा बिजुली अवरुद्ध
थानकोट ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रणालीमा समस्या आएको छ ।
केन्द्रीय प्रणालीमा समस्या उत्पन्न हुँदा शुक्रबार बिहानैबाट देशका विभिन्न क्षेत्रमा बिजुली सेवा अवरुद्ध छ ।
चन्द्रागिरि नगर क्षेत्रका विभिन्न स्थानमा समेत शुक्रबार बिहानैदेखी बिजुली सेवा अवरुद्ध छ ।

















