डिजेल र मट्टीतेलकाे भाउ घट्दा पेट्रोलकाे भाउ यथावत
थानकोट ।
नेपाल आयल निगमले डिजेल, मट्टीतेलको मूल्य घटाएको छ ।
निगमका अनुसार डिजेल,मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत राखिएकाे छ ।
मूल्य सुची हेराैं


















