२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित, शनिबार बाहेक २८ दिन सार्वजनिक बिदा
थानकोट ।
गृह मन्त्रालयले २०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ।
मन्त्रालयले गत बिहीबार राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरी ०८१ सालकै बराबर सार्वजनिक बिदा ०८२ सालमा पनि कायम गरिएको जनाएको छ ।
राजपत्रको सूचना अनुसार, ०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ ।
राजपत्र हेर्नुहोस्ः

















