नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य कति छ ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य पछिल्लो तीन दिनको झैं स्थिर छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार यसदिन सुनको मूल्य तोलाको एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी एक हजार ९ सय१५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ