चन्द्रागिरिसहित उपत्यकाका ४ स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएनन्
थानकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते चन्द्रागिरि, दक्षिणकाली, मध्यपुर ठिमी नगरपालिका र ललितपुरको बागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । तर, ती स्थानीय तहहरूले प्रमुख प्रशासकीय अधिकृतहरूलाई अहिलेसम्म हाजिर नै गराएका छैनन् । चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त यसका कारण स्थानीय तहहरूको आर्थिक कारोबार रोकिएको छ … Continue reading चन्द्रागिरिसहित उपत्यकाका ४ स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed