काठमाडौं जिसस कप फुटबलको उपाधि दक्षिणकाली नगरपालिकालाई

थानकोट । जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी जिसस काठमाडाैं कप फुटबल प्रतियोगिताको उपाधि दक्षिणकाली नगरपालिकाले जितेकाे छ । शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिणकालीले उपाधि जितेको हाे । निर्धारित समयमा २-२ गाेल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियाे । जहाँ दक्षिणकाली ४-२ ले अग्रभागमा रहँदै उपाधि चुम्यो । प्रतियोगितामा प्रथम … Continue reading काठमाडौं जिसस कप फुटबलको उपाधि दक्षिणकाली नगरपालिकालाई