एएफसी एसिया कप छनोटः नेपाल मलेसियासँग २-० ले पराजित

थानकोट । एएफसी एसिया कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा मंगलबार साँझ सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एक/एक गोल गर्‍याे । नेपाल रहेकै समुहको अर्को खेलमा भियतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुन … Continue reading एएफसी एसिया कप छनोटः नेपाल मलेसियासँग २-० ले पराजित