कक्षा १२ को परीक्षा केन्द्र निर्धारण, चन्द्रागिरिमा प्रभात माविमा मात्रै परीक्षा केन्द्र

थानकोट । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८२ बैशाख ११ गतेबाट बैशाख २४ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि काठमाडाैं उपत्यका बाहिरका परीक्षा केन्द्र निर्धारण भएकोमा बुधबार बोर्डले काठमाडाैं उपत्यकाभित्रका परीक्षा केन्द्रको सूची सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले चन्द्रागिरि नगरमा एक परीक्षा केन्द्र तय … Continue reading कक्षा १२ को परीक्षा केन्द्र निर्धारण, चन्द्रागिरिमा प्रभात माविमा मात्रै परीक्षा केन्द्र