बलम्बु निवासी अञ्जलीको उपचारका लागि सहयोग जुट्दै, करिब ५० लाख रुपैयाँ संकलन
थानकोट । क्यान्सरसँग जुधिरहेकी बलम्बुकी २७ वर्षीया अञ्जली श्रेष्ठको उपचारमा सघाउ पुर्याउन सहयोग रकम संकलनको अभियान जारी छ । लामो समयदेखी उपचारत श्रेष्ठको सहयोगका लागि विभिन्न च्यारिटी समेत आयोजना हुँदै आएको छ । उनको उपाचरका लागि थालिएको सहयोग संकलनको अभियानका क्रममा पछिल्लो समय करिब ५० लाख रुपैयाँ संकलन भएको सांगितिक समुह अनुप्रस्थले जनाएको छ । सन् … Continue reading बलम्बु निवासी अञ्जलीको उपचारका लागि सहयोग जुट्दै, करिब ५० लाख रुपैयाँ संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed