शिक्षा मन्त्री भट्टराईद्धारा पदबाट राजीनामा

Thankot Times

थानकोट ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।

सम्भवतः आजकै मन्त्रिपरिषद् बैठकमा उनको राजीनामा स्वीकृत हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *