स्वास्थ्य मन्त्री प्रदीप पाैडेलद्धारा थानकोट स्वास्थ्य चाैकी भवनको शिलान्यास

थानकोट ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका छन्।  शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच मन्त्री पाैडेलले स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका हुन् ।  कूल १ करोड ९७ लाख रूपैयाँ लागत अनुमान गरिएको सो स्वास्थ्य चाैकी भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चन्द्रागिरि … Continue reading स्वास्थ्य मन्त्री प्रदीप पाैडेलद्धारा थानकोट स्वास्थ्य चाैकी भवनको शिलान्यास