स्वास्थ्य मन्त्री पाैडेलद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण

थानकोट ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण गरेका छन् । २०८२ असार तेस्रो सातासम्म सम्पन्न गर्ने गरि हाल चन्द्रागिरि नगर प्राथमिक अस्पतालको थप भवन निर्माण भइरहेको छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले मन्त्री पाैडेललाई बन्न लागेको अस्पताल भवनको जानकारी गराएका थिए भने हाल सेवा प्रदान … Continue reading स्वास्थ्य मन्त्री पाैडेलद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन निरीक्षण