सत्तारुढ दलको बैठक आज बस्दै
थानकोट ।
सत्तारुढ दलको बैठक बस्दै छ ।
बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुनेछ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ ।













