नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ

Thankot Times

थानकोट ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेको भएर फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

बुधबार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *