प्रहरी वृत्त थानकोटमा डिएसपी गिरीकाे इन्ट्री, पूर्व प्रमुखको सुवेदीको बिदाइ

थानकोट । प्रहरी वृत्त थानकोटमा सरुवा भएकी डीएसपी एलिजा गिरीले बुधबारबाट कार्यभार सम्हालेकी छन् । उनलाई प्रहरी वृत्त थानकोट तथा मातहतका प्रहरी प्रभागमा कार्यरत प्रहरीहरु कर्मचारीहरूले स्वागत गरेका थिए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यूएन शाखा नक्सालमा सेवारत गिरीले हालै वृत्त प्रमुखकाे जिम्मेवारी पाएकी थिइन् । बुधबारै वृत्तका निवर्तमान प्रमुख डीएसपी सुर्यप्रकाश … Continue reading प्रहरी वृत्त थानकोटमा डिएसपी गिरीकाे इन्ट्री, पूर्व प्रमुखको सुवेदीको बिदाइ