रास्वपा जनयात्रा मूल समितिको उपसंयोजकमा तोसिमा र प्रवक्तामा निशा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ ।

त्यस्तै, बुधबार बसेको बैठकले सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डाँगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको छ ।

यसअघि नै केन्द्रीय समितिको बैठकले संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *