३११ जना इन्स्पेक्टरकाे सरुवा, प्रभाग बलम्बुमा उपेन्द्र आचार्यको स्थानमा लक्ष्मी खड्का

थानकोट । प्रहरी प्रधान कार्यालयले ३११ प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ ।   प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार यही वैशाखको तलबभत्ता सम्बन्धित कार्यालयबाट खाने गरी उनीहरूको सरुवा गरिएको हो ।  प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य इलाका प्रहरी कार्यालय बनेपा सरुवा भएका छन् । उनको स्थानमा प्रहरी श्रव्यदृश्य शाखामा कार्यरत लक्ष्मी खड्का … Continue reading ३११ जना इन्स्पेक्टरकाे सरुवा, प्रभाग बलम्बुमा उपेन्द्र आचार्यको स्थानमा लक्ष्मी खड्का