राष्ट्रपति रामचन्द्र पाैडेलद्धारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)
थानकोट ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने लगायतका महत्वपूर्ण विषय समेटिएका छन् ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमः












