ललितपुरमा गोदावरी मेयर कप शुरु, उद्घाटन खेलमा महालक्ष्मीको पोष्टमा गोदावरीको ६ गोल

थानकोट । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिका विजयी भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६ –१ को गोल अन्तरमा हराउँदै विजयी शुरूवात गरेको हो । गोदावरीको जितमा खेलको म्यान अफ … Continue reading ललितपुरमा गोदावरी मेयर कप शुरु, उद्घाटन खेलमा महालक्ष्मीको पोष्टमा गोदावरीको ६ गोल