मन्त्रिपरिषद्का पछिल्ला २ बैठकबाट भएका २९ निर्णय सार्वजनिक (सूचीसहित)
थानकोट ।
सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा गुरुङले बैशाख १५ गते र १७ गते बसेको बैठकबाट भएका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैशाख १५ गते १५ वटा र १७ गते १४ वटा निर्णय भएको बताइएको छ ।













