प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
थानकोट।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।
केही दिनयता सदनमा आर्थिक वर्ष २०८२र०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।














