कांग्रेस पदाधिकारी बैठक आज बस्दै

Thankot Times

थानकोट ।

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाले नीजि निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे बस्नेछ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतका विषयमा कुराकानी हुने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *