युवा संघ नेपालकाे चन्द्रागिरि नगर अधिवेशन मच्छेगाउँमा सुरु हुँदै, आज नै नयाँ नेतृत्व चयन हुने

Thankot Times

थानकोट ।

सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन नेपाल युवा संघको चन्द्रागिरि नगरकाे दाेश्राे अधिवेशन आज शनिबार हुँदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँस्थित लाछीमा आयाेजना हुने अधिवेशनले नयाँ नेतृृत्व चयन गर्ने नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तमबहादुर राउतले जानकारी दिए ।

अधिवेशन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ ।

अधिवेशनमा युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गाैतम प्रमुख अतिथिका रुपमा निम्त्याएको युवा संघ चन्द्रागिरि नगर कमिटीले जनाएको छ।

महेश्वर श्रेष्ठ हाल युवा संघ चन्द्रागिरि नगर अध्यक्ष छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *