नागढुङ्गा चोकमा प्रहरीबीचमा भएको लछारपछारको भिडियो भाइरल
थानकोट । राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका नागढुङ्गामा कार्यालय पाेसाकमा रहेका ट्राफिक प्रहरीका निरीक्षकले जनपथ प्रहरीका जवानलाई झापड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । करिब २५ सेकेन्डको सो भिडियोमा ट्राफिक प्रहरीका निरीक्षकले जनपथ प्रहरीका जवानलाई ३ झापड हानेको देखिन्छ । काठमाडाैंबाट बाहिरिँदै गरेको गाडीको अघिल्लो भाग (चालक बस्ने स्थान) बाट खिचेको … Continue reading नागढुङ्गा चोकमा प्रहरीबीचमा भएको लछारपछारको भिडियो भाइरल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed