सतुङ्गलस्थित एक कम्प्लेक्समा भीषण आगलागी, सयौं सुरक्षाकर्मी परिचालन, सडकमा सवारीसाधनकाे लाम
थानकोट । सतुङ्गलस्थित राधेराधे कम्प्लेक्समा बिहीबार बिहानैदेखि लागेको आगाे अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी नियन्त्रणमा लिन सयौं सुरक्षाकर्मी परिचालन गरिएका छन्। साे स्थलमा चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका बारुण यन्त्र परिचालन गरिएका छन् । मुख्य सडक नजिकै भएको साे आगलागीका कारण कलंकी-थानकोट सडकमा सवारीसाधनकाे चाप बढेको छ। आगलागीकाे कारण र क्षतिकाे विवरण … Continue reading सतुङ्गलस्थित एक कम्प्लेक्समा भीषण आगलागी, सयौं सुरक्षाकर्मी परिचालन, सडकमा सवारीसाधनकाे लाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed